Kishore Kumar Hits

Manoj Mishra - Timile Aafnai Thaneu Kina lyrics

Artist: Manoj Mishra

album: Garima


तिम्ले आफ्नै ठान्यौ किन मुटु जलाई मार्ने भए?
हो, तिम्ले आफ्नै ठान्यौ किन मुटु जलाई मार्ने भए?
सारा खुसी-उमङ्गलाई अन्तैतिर सार्ने भए?
सारा खुसी-उमङ्गलाई अन्तैतिर सार्ने भए?
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ

"तिमीबिना बाँच्दिन म", सँगै हिँड्दा भन्ने गर्थ्यौ
हो, "तिमीबिना बाँच्दिन म", सँगै हिँड्दा भन्ने गर्थ्यौ
मनको देउता पूजा गर्न मन्दिर मलाई ठान्ने गर्थ्यौ
मनको देउता पूजा गर्न मन्दिर मलाई ठान्ने गर्थ्यौ
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ

भन्ने गर्थ्यौ "मनको डाली", डालीमा फूल फुल्नुपर्छ
हो, भन्ने गर्थ्यौ "मनको डाली", डालीमा फूल फुल्नुपर्छ
सयौँ जुनी एकै साथ बिताउँदै मन भुल्नुपर्छ
सयौँ जुनी एकै साथ बिताउँदै मन भुल्नुपर्छ
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ
तिम्ले आफ्नै ठान्यौ किन मुटु जलाई मार्ने भए?
हो, तिम्ले आफ्नै ठान्यौ किन मुटु जलाई मार्ने भए?
सारा खुसी-उमङ्गलाई अन्तैतिर सार्ने भए?
सारा खुसी-उमङ्गलाई अन्तैतिर सार्ने भए?
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists