बाटोभरिको छिटा मेरो भागमा भाँचिएको मन राखूँ कहाँ? कर्म कस्तो यो? आफूलाई सरापेँ सपना भर्दै थेँ, पोखिए सारा अल्झिएँ म भुमरीमा ईश्वर आज तेरो जीत भो, मेरो हार भो बाटोभरिको छिटा मेरो भागमा भाँचिएको मन राखूँ कहाँ? Mmm ♪ चोटजति मेरो भाग्यमा राखिदियो मागेँ के मैले? दैव किन रिसायो? सहनाई खोजेथेँ, शङ्ख पर्यो भागमा भाँचिएको मन राखूँ कहाँ? सोचेजस्तो यो जीवन हुने भए आफ्नो भाग्य म आफै लेख्थेँ हजारौँमा म रित्तिएँ ईश्वर आज तेरो जीत भो, मेरो हार भो ना, ना, ना, ना, ना-ना-ना, ना-ना-ना Mmm...