Kishore Kumar Hits

Tilok Newar - Tara Tara lyrics

Artist: Tilok Newar

album: Bhakti Mala


तार, तार, तार, हे माता, हामीलाई तार
(तार, तार, तार, हे माता, हामीलाई तार)
तार, तार, तार, हे माता, हामीलाई तार
(तार, तार, तार, हे माता, हामीलाई तार)
विपत्तिमा हामी पऱ्याछौँ, तिमीले, माता, उबार
(विपत्तिमा हामी पऱ्याछौँ, तिमीले, माता, उबार)
तार, तार, तार, हे माता, हामीलाई तार
(तार, तार, तार, हे माता, हामीलाई तार)

जगज्जननी, धेरै आशा लिएर तिम्रो दैलोमा आयौँ
(जगज्जननी, धेरै आशा लिएर तिम्रो दैलोमा आयौँ)
तिम्रो सन्तान, हे अम्बे, हामी, आशाको थैलो मात्रै ल्यायौँ
(तिम्रो सन्तान, हे अम्बे, हामी, आशाको थैलो मात्रै ल्यायौँ)
आज तिम्ले हाम्रो इच्छा पुऱ्याऊ न, हे माता
हाम्रो पीर तिमीले हर, हे जननी धाता
(आज तिम्ले हाम्रो इच्छा पुऱ्याऊ न, हे माता)
(हाम्रो पीर तिमीले हर, हे जननी धाता)
चिन्ताहारिणी, कष्ट निखार, सुनिदेऊ हाम्रो पुकार
(चिन्ताहारिणी, कष्ट निखार, सुनिदेऊ हाम्रो पुकार)
तार, तार, तार, हे माता, हामीलाई तार
(तार, तार, तार, हे माता, हामीलाई तार)

महिषासुर मारी पाप नास्यौ तिमीले दुर्गे रूप धारी
(महिषासुर मारी पाप नास्यौ तिमीले दुर्गे रूप धारी)
आऊ न फेरि धरतीमा, पाप नाश, माता, धारी रूप भयहारी
(आऊ न फेरि धरतीमा, पाप नाश, माता, धारी रूप भयहारी)
तिम्रै आशा लिएर आयौँ, गर न उपकार
अब हाम्रो, हे अम्बे माता, तिमी नै आधार
(तिम्रै आशा लिएर आयौँ, गर न उपकार)
(अब हाम्रो, हे अम्बे माता, तिमी नै आधार)
असुरनाशिनी, मुक्तिकामिनी, हाम्रो लगाऊ पार
(असुरनाशिनी, मुक्तिकामिनी, हाम्रो लगाऊ पार)
तार, तार, तार, हे माता, हामीलाई तार
(तार, तार, तार, हे माता, हामीलाई तार)
तार, तार, तार, हे माता, हामीलाई तार
(तार, तार, तार, हे माता, हामीलाई तार)
विपत्तिमा हामी पऱ्याछौँ, तिमीले, माता, उबार
(विपत्तिमा हामी पऱ्याछौँ, तिमीले, माता, उबार)
तार, तार, तार, हे माता, हामीलाई तार
(तार, तार, तार, हे माता, हामीलाई तार)

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists