Kishore Kumar Hits

Tilok Newar - I Love You lyrics

Artist: Tilok Newar

album: Mero Mon


Hi! handsome
A, b, c, d लेख्न, पढ्न सिकाइदेऊ
अङ्ग्रेजीमा बोल्न पनि सिकाइदेऊ
म भन्न चाहान्छु तिमीलाई, "I love you"
You're so cute
A, b, c, d लेख्न, पढ्न सिकाइदेऊ
अङ्ग्रेजीमा बोल्न पनि सिकाइदेऊ
म भन्न चाहान्छु तिमीलाई, "I love you"
म सोध्छु तिमीलाई, "सञ्चै छ्यौ?"
अङ्ग्रेजीमा भन्छु, "madam, how are you?"
Hey, how are you?
Hey, म सोध्छु तिमीलाई, "सञ्चै छ्यौ?"
अङ्ग्रेजीमा भन्छु, "madam, how are you?"
घुम्न जान सझ चिटिक्क परी
कहिलेबाट म त waiting for you
तिमी झट्टै आऊ न, पर्खिराखेछु
A, b, c, d लेख्न, पढ्न सिकाइदेऊ
अङ्ग्रेजीमा बोल्न पनि सिकाइदेऊ
म भन्न चाहान्छु तिमीलाई, "I love you"
Excuse me! you're very annoying
बाटो छेकी भन्छ्यौ मलाई, "excuse me!"
सिकाइदेऊ न, त्यो भनेको के हो नि?
Hey, के हो? भन न
बाटो छेकी भन्छ्यौ मलाई, "excuse me!"
सिकाइदेऊ न, त्यो भनेको के हो नि?
गाउँको ठिटो म त केही बुझ्दिनँ
तिम्रो मायाको लागेछ मोहनी
म त लठ्ठिसकेछु, I miss you
Okay, okay, my dear
A, b, c, d लेख्न, पढ्न सिकाइदेऊ
अङ्ग्रेजीमा बोल्न पनि सिकाइदेऊ
म भन्न चाहान्छु तिमीलाई, "I love you"
I love you too

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists