Kishore Kumar Hits

Dinesh Dhakal - Maya naujale lyrics

Artist: Dinesh Dhakal

album: Maya naujale


हा
शिरैमा लाउने शिरफुल
पाउजु बज्यो पावैमा
शिरैमा लाउने शिरफुल
पाउजु बज्यो पावैमा
हुन्छ त मात्रै भन न
भगाई लान्छु गाँवैमा
है है
घुम्न जाँउन फुलबारी
तिनाउ खोला पारी
घुम्न जाँउन फुलबारी
तिनाउ खोला पारी
म त तिम्रै दायाँ बायाँ
नजाउ माया मारी
म त तिम्रै दायाँ बायाँ
नजाउ माया मारी
नाचै राम्रो मजुर भाले
माया नौजले
नाचै राम्रो मजुर भाले
माया नौजाले
फुल दिए सुकी जाला रुमाल फाटी जाला
फुल दिए सुकी जाला रुमाल फाटी जाला
मुटु भरि माया दिए जुगै कटी जाला
मुटु भरि माया दिए जुगै कटी जाला
नाचै राम्रो मजुर भाले
माया नौजले
नाचै राम्रो मजुर भाले
माया नौजाले
हा
कुहुमा कुहु कोइली
सिमलको टुप्पैमा
कुहुमा कुहु कोइली
सिमलको टुप्पैमा
माया त हुन्छ मनमा
नहुनी रैछ नि रुपैमा
है है
नाचै राम्रो मजुर भाले
माया नौजले
नाचै राम्रो मजुर भाले
माया नौजाले
नाचै राम्रो मजुर भाले
माया नौजाले

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists