कस्तो हो यो माया भन्ने चीज? थाहै नपाई बस्दो रैछ नि कहाँबाट आउने होला? फेरि कसले ल्याएको हो? जिन्दगी यो तिमीबिना मरेजस्तै हुन्छु म त सधैँ जिन्दगी यो थाहै नपाई मीठोमीठो स्पर्शको भोको हो सधैँ मायामा जिन्दगी यो तिमीबिना मरेजस्तै हुन्छु म ♪ कहिले? कुन दिन? कुन वार आउने? जुनी-जुनी सम्म पुग्ने झुक्किएरै हो कि लाग्ने? कि लाउँछु भनेर लाउने? मायाजस्तै सुन्दर अरू चीज केही हुन्न रहेछ जिन्दगी यो तिमीबिना मरेजस्तै हुन्छु म त सधैँ जिन्दगी यो थाहै नपाई फसेछ यो मायाको जालमा जस्तै लाग्यो जिन्दगी यो तिमीबिना मरेजस्तै हुन्छु म ना-ना-ना-ना ला-ला-ला, ला-ला ला-रा-री-रा Hm, hm, hmm