Kishore Kumar Hits

Bishnu Majhi - Chino Rumal lyrics

Artist: Bishnu Majhi

album: Phool Fuleko Chha


हे, खुशी ल्यायौ, जीवनमा आयौ, छोड्ने भए आस किन देखायौ?
म दुःखीलाई किन ढाँटेको?
आखिर धोका दिनु नै थ्यो भने चिनो रुमाल किन साटेको?
जीवनमा आयौ, छोड्ने भए आस किन देखायौ?
म दुःखीलाई किन ढाँटेको?
आखिर धोका दिनु नै थ्यो भने चिनो रुमाल किन साटेको?
आखिर धोका दिनु नै थ्यो भने चिनो रुमाल किन साटेको?
हे, रुमाल साट्यौँ मन्दिरमा गएर, मलाई ऱ्वायौ अर्कैको भएर
म दुःखीलाई किन ढाँटेको?
आखिर धोका दिनु नै थ्यो भने चिनो रुमाल किन साटेको?
मन्दिरमा गएर, मलाई ऱ्वायौ अर्कैको भएर
म दुःखीलाई किन ढाँटेको?
आखिर धोका दिनु नै थ्यो भने चिनो रुमाल किन साटेको?
आखिर धोका दिनु नै थ्यो भने चिनो रुमाल किन साटेको?

हे, बग्या खोली आउँदैन फर्केर, यादैयादमा बाँच्याछु तड्पेर
म दुःखीलाई किन ढाँटेको?
आखिर धोका दिनु नै थ्यो भने चिनो रुमाल किन साटेको?
आउँदैन फर्केर, यादैयादमा बाँच्याछु तड्पेर
म दुःखीलाई किन ढाँटेको?
आखिर धोका दिनु नै थ्यो भने चिनो रुमाल किन साटेको?
आखिर धोका दिनु नै थ्यो भने चिनो रुमाल किन साटेको?
हे, रुमाल, औँठी सँगसँगै किनेको, झल्को आउँछ हात समाई हिनेको
म दुःखीलाई किन ढाँटेको?
आखिर धोका दिनु नै थ्यो भने चिनो रुमाल किन साटेको?
सँगसँगै किनेको, झल्को आउँछ हात समाई हिनेको
म दुःखीलाई किन ढाँटेको?
आखिर धोका दिनु नै थ्यो भने चिनो रुमाल किन साटेको?
आखिर धोका दिनु नै थ्यो भने चिनो रुमाल किन साटेको?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists