तिमी बिना जिन्दगी मेरो सातै सूर्य लाए नि अँधेरो देउराली भाके है तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ आफ्नो ख्याल राखे है जिन्दगी मेरो सातै सूर्य लाए नि अँधेरो देउराली भाके है तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ आफ्नो ख्याल राखे है तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ आफ्नो ख्याल राखे है बरु बलि चढाउँछु सिर नदेऊ दैव मायालाई केही पिर देउराली भाके है तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ आफ्नो ख्याल राखे है चढाउँछु सिर नदेऊ दैव मायालाई केही पिर देउराली भाके है तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ आफ्नो ख्याल राखे है तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ आफ्नो ख्याल राखे है ♪ तिम्रै हूँ म भनेको मान सुर्ती, चुरोट, नसिके जाँड खान देउराली भाके है तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ आफ्नो ख्याल राखे है भनेको मान सुर्ती, चुरोट, नसिके जाँड खान देउराली भाके है तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ आफ्नो ख्याल राखे है तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ आफ्नो ख्याल राखे है घाँस काट्दा हात काट्ला सानु सर्प होला झाडीमा नजानू देउराली भाके है तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ आफ्नो ख्याल राखे है हात काट्ला सानु सर्प होला झाडीमा नजानू देउराली भाके है तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ आफ्नो ख्याल राखे है तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ आफ्नो ख्याल राखे है