नाम काढेरै डाकम् जस्ती मूर्ति बनाई राखम् जस्ती ए, नाम काढेरै डाकम् जस्ती मूर्ति बनाई राखम् जस्ती देउताको महिमा ए, मोहनी छ र तिम्रो मुहारैमा? मोहनी छ र तिम्रो मुहारैमा? यत्ति राम्रो, कसको छोरो? भएँ म त एकोहोरो यत्ति राम्रो, कसको छोरो? भएँ म त एकोहोरो देउताको महिमा ए, मोहनी रैछ तिम्रो नजरैमा मोहनी रैछ तिम्रो नजरैमा ♪ ज्यानले तिम्रो दर्शन पायो छिट्टै जन्मेजस्तो लायो हे, ज्यानले तिम्रो दर्शन पायो छिट्टै जन्मेजस्तो लायो देउताको महिमा ए, मोहनी छ र तिम्रो मुहारैमा? मोहनी छ र तिम्रो मुहारैमा? आगोमाथि पानी हाल्यौ चुम्बक रैछौ, तानिहाल्यौ आगोमाथि पानी हाल्यौ चुम्बक रैछौ, तानिहाल्यौ देउताको महिमा ए, मोहनी रैछ तिम्रो नजरैमा मोहनी रैछ तिम्रो नजरैमा ♪ फूल टिपौँ त काँडा होला आफ्नै मान्छे टाढा होला हे, फूल टिपौँ त काँडा होला आफ्नै मान्छे टाढा होला देउताको महिमा ए, मोहनी छ र तिम्रो मुहारैमा? मोहनी छ र तिम्रो मुहारैमा? कोही छैन मनमा अर्को मलाई खाँचो तिम्रै घरको ए, कोही छैन मनमा अर्को मलाई खाँचो तिम्रै घरको देउताको महिमा ए, मोहनी रैछ तिम्रो नजरैमा मोहनी रैछ तिम्रो नजरैमा ♪ झलमल रूपै देखेँ चन्द्रमा नि चुपै देखेँ ए, झलमल रूपै देखेँ चन्द्रमा नि चुपै देखेँ देउताको महिमा ए, मोहनी छ र तिम्रो मुहारैमा? मोहनी छ र तिम्रो मुहारैमा? राम्रो फूल कहाँ पाउँछ? भमराले थाहा पाउँछ ए, राम्रो फूल कहाँ पाउँछ? भमराले थाहा पाउँछ देउताको महिमा ए, मोहनी रैछ तिम्रो नजरैमा मोहनी रैछ तिम्रो नजरैमा ♪ मेटिँदैन लेखेको त दुई दिनलाई हो देखेको त हे, मेटिँदैन लेखेको त दुई दिनलाई हो देखेको त देउताको महिमा ए, मोहनी छ र तिम्रो मुहारैमा? मोहनी छ र तिम्रो मुहारैमा? खोलीसँगै बगी जान्छु तिम्लाई पनि लगी जान्छु खोलीसँगै बगी जान्छु तिम्लाई पनि लगी जान्छु देउताको महिमा ए, मोहनी रैछ तिम्रो नजरैमा मोहनी रैछ तिम्रो नजरैमा