निला-निला आकाशमा (आकाशमा) उडिरहेछौँ तिमी र म (oh, whoa) (Yeah, ooh-ooh) झिमिक्क आँखा झिम्क्याई त्यो कालो केश पन्छ्याई नहेर मलाई तिमी त्यसरी (नहेर मलाई तिमी त्यसरी) त्यो मखमली पछ्यौरी र मुस्कान चाहिँ मन पर्यो नि तिम्रो मलाई (oh, oh) निला-निला आकाशमा (आकाशमा) उडिरहेछौँ तिमी र म आज (आज) गहिरो सागरमा (सागरमा) डुबिरहेछौँ तिमी र म आज (oh, oh, oh) तिमी नभाग, आऊ मसित स्वार्थी संसारमा रमाउन सिक जाऊँ न मेरो ठाउँमा, नसताऊ न, आऊ न अलि नजिक हामीसँग समय पनि त धेरै छैन फेरि अब पर्खिनलाई (oh) अब मोहनी लगाइदियौ कि (oh-oh) देखिराछु मात्र तिमी (ah-ah) उसको पारा निकै भिन्न, ऊ छ मान्छे नै विभिन्न अब उडाई लगौँ कतै कि? Yeah निला-निला आकाशमा (आकाशमा) उडिरहेछौँ तिमी र म आज (Baby girl, you know what I'm saying, right?) गहिरो सागरमा (सागरमा) डुबिरहेछौँ तिमी र म आज (oh, oh, oh) मेरो माया पग्लिँदै छ, नजिकिँदै छ तिमीतिरै बगिरहन खोज्दै छ नरोक न मलाई, नरोक न मलाई एकैछिन त बस न मसँग (मसँग) नजाऊ न, मायालु (मायालु) तिमीबिना म कहाँ जाऊँ? (Mmm) अब मोहनी लगाइदियौ कि देखिराछु मात्र तिमी उसको पारा निकै भिन्न, ऊ छ मान्छे नै विभिन्न अब उडाई लगौँ कतै कि? निला-निला आकाशमा (आकाशमा) उडिरहेछौँ तिमी र म आज (आज) गहिरो सागरमा (सागरमा) डुबिरहेछौँ तिमी र म आज (oh, oh, oh) निला-निला आकाशमा उडिरहेछौँ तिमी र म आज गहिरो सागरमा डुबिरहेछौँ तिमी र म आज