पाएको तिमीलाई त खुशीले भएँ पागल लाएको यो प्रेम दोहोरियोस् हजार जनम ति आँखामा डुब्यो यो मन मुस्किल छ तिमी बिना हरेक पल हातैमा हात दिएँ, ओठैमा ओठ एक अर्कामा डुबी जाँदै तिमी मेरी म नि तिम्रो डर छैन, डर छैन, डर छैन भावना संगाली बुनेका सपनाको घर जाउँला, घर जाउँला ♪ मेरो धड्कन बढ्दैछ, तिम्रो अंगालोको यो नजिक जाने प्राणै लिने इन्द्रकमल फुल्दैछन् तिम्रो स्वागत गर्दै यो हरियाली हिमाल निहुरेर आजको यो रात बिन्ती छ जूनलाई कि त्यो प्रकाश अलिबेरसम्म देऊ हाम्रो आफ्नै संसार, तिमी मेरो संगम, रैछ नि दैवको देन तिमी मेरी म नि तिम्रो डर छैन, डर छैन, डर छैन भावना संगाली बुनेका सपनाको घर जाउँला, घर जाउँला तिमी मेरी म नि तिम्रो डर छैन, डर छैन, डर छैन भावना संगाली बुनेका सपनाको घर जाउँला, घर जाउँला