Kishore Kumar Hits

Brijesh Shrestha - Tilili lyrics

Artist: Brijesh Shrestha

album: LOST


टिलिलिलि ट्याप्पै तिम्रै भयो मन
Mmm, यादमा तिम्रै, साइँला
गाइदिन्छु मायाको गीत यो, लैबरी
ओ, हो, हो, हो-हो
हो, हो, हो, हो-हो, हो, हो (हे, हे)
ओ, हो, हो, हो-हो
हो, हो, हो, हो-हो, हो, हो
टिलिलिलि ट्याप्पै चोरी गयो मन
गोधूलि साँझमा, साइँली
लजालु तिम्रो त्यो बानीमा, लैबरी
ओ, हो, हो, हो-हो
हो, हो, हो, हो-हो, हो, हो (मन लोलियो)
ओ, हो, हो, हो-हो
हो, हो, हो, हो-हो, हो, हो

आकाशमा नौलाखे तारा
सिमटिए थियो आँखैमा सारा
झिलिमिली सहर
वरिपरि सैयौँ छ रङ्ग
बतासमा बेग्लै तरङ्ग
झिलिमिली गाउँघर
टिलिलिलि ट्याप्पै, साथीभाइ साथै
नाचौँ ल, हाँसौँ ल, सरररररर

जुनकिरी त्यो तारासरि
टिमटिमाउँछ त्यो डाँडाभरि
झिलिमिली गाँउघर
भोलिको भर के छ र, सानी?
जे छ आज खोलिदिए हुने
झिलिमिली सहर
टिलिलिलि ट्याप्पै, साथीभाइ साथै
नाचौँ ल, हाँसौँ ल, सरररररर

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists