Kishore Kumar Hits

Brijesh Shrestha - Ichya lyrics

Artist: Brijesh Shrestha

album: LOST


कसरी, कहाँबाट आयौ?
हावाजस्तै उडी फेरि कता हरायौ?
हरायौ
हरायौ
हो, बतासले हैन लगेको तिमीलाई, आफ्नो मनले हो
कति कुरा भन्नु चाहेको तिमीलाई, म भन्नु पाए पो
खै, के गरेँ, थाहा नै पाइन
के गर्नु? माया चिन्नै आएन होला मलाई, मलाई
आँखा चिम्म गरी गरेँ भरोसा
एकैछिन, एकैपल्ट सबै छोडेर, तोडेर गइहाल्यो
गइहाल्यो
गइहाल्यो
बतासले हैन लगेको तिमीलाई, आफ्नो मनले हो
कति कुरा भन्नु चाहेको तिमीलाई, तर भन्नु पाए पो हो
खै, के गरेँ, थाहा नै पाइन
के गर्नु? माया चिन्नै आएन होला मलाई, होला मलाई
हुरीबतासजस्तै एकैछिन
भेट्छु भनेर म एकै दिन, कहिल्यै आएनौ
तर जे भए पनि ठिकै छ
समय अझै पनि निकै छ आफैलाई पाउनुलाई
हो, बतासले हैन लगेको तिमीलाई, आफ्नो मनले हो
कति कुरा भन्नु चाहेको तिमीलाई, म भन्नु पाए पो हो
खै, के गरेँ, थाहा नै पाइन
के गर्नु? माया चिन्नै आएन होला मलाई, मलाई

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists