Kishore Kumar Hits

Brijesh Shrestha - Sadhai Vari lyrics

Artist: Brijesh Shrestha

album: Agrim


सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
सारा यो संसारमा मेरो यो आँखाले
तिमीलाई नै खोजिरहेछ
लाखौँ मुहारहरूमा मेरो यो मनले
तिमीलाई नै रोजिरहेछ
I've been dreaming
I've been waiting
I've been looking
I've been dreaming, waiting, looking for ya
I've been dreaming
I've been waiting
I've been looking
I've been dreaming, waiting, looking for ya
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि

धेरै वर्ष पछि देख्दै छु म तिमीलाई
जस्तो थियौ, त्यस्तै रैछौ, परिवर्तन भेटिन
मनको माया त्यस्तै पाए पुरानो हुँदैन
सम्बन्ध गाढा नै छ, माया मर्दैन
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ

सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरिलाई, सधैँ
सधैँभरि

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists