Kishore Kumar Hits

Brijesh Shrestha - Yo K Vayo lyrics

Artist: Brijesh Shrestha

album: Agrim


यो के भयो? मैले तिम्लाई चाहेँ
खुला आकाशमा तिम्लाई पाएँ
यो के भयो? मैले तिम्लाई चाहेँ
खुला आकाशमा तिम्लाई पाएँ
कोही बुझिदेऊ न
कोही सुनिदेऊ न
यो मनले तिमीलाई नै रोज्दछ
ला-ला, ला-ला, ला-ला-ला-ला
ला-ला, ला-ला, ला-ला-ला-ला-ला
ला-ला, ला-ला, ला-ला-ला-ला
मलाई बुझिदेऊ न
ला-ला, ला-ला, ला-ला-ला-ला
ला-ला, ला-ला, ला-ला-ला-ला-ला
ला-ला, ला-ला, ला-ला-ला-ला

विश्वास मेरो तिमी नै हो
माया मेरो तिमी नै छौ
विश्वास मेरो तिमी नै हो
माया मेरो तिमी नै हो
मेरो भन्नु नै तिमी नै हो
मेरो भन्नु नै तिमी नै हो
ला-ला, ला-ला, ला-ला-ला-ला
ला-ला, ला-ला, ला-ला-ला-ला-ला
ला-ला, ला-ला, ला-ला-ला-ला
मलाई बुझिदेऊ न
ला-ला, ला-ला, ला-ला-ला-ला
ला-ला, ला-ला, ला-ला-ला-ला-ला
ला-ला, ला-ला, ला-ला-ला-ला
मलाई बुझिदेऊ न
मलाई बुझिदेऊ न
मलाई बुझिदेऊ न
मलाई बुझिदेऊ न
मलाई बुझिदेऊ न
मलाई बुझिदेऊ न
मलाई बुझिदेऊ न

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists