ना, ना, ना, ना, ना, ना-ना ना-ना-ना, ना, ना, ना-ना Yeah त्यो तिम्रो मायाले अडिएको त्यो सानो संसारमा लुकाइदेऊ मेरो चाहना नै भन्नु तिमी नै हौ मेरो जिउने आधार तिमी नै हौ मेरो मुटुको धड्कन तिमी नै हौ मेरो चाहना नै भन्नु तिमी हौ चाहेको मैले तिमीलाई (तिमीलाई) खोजेको तिम्रो मायालाई (मायालाई) नजाऊ टाढा (ना-ना-ना, ना, ना) नजाऊ टाढा सम्हाल मेरो जीवनलाई (जीवनलाई) बुझिदेऊ मेरो हृदयलाई (हृदयलाई) नजाऊ टाढा (नजाऊ टाढा) नजाऊ टाढा Yeah मेरो माया झूटो नठानिदेऊ मेरो जीवनलाई बुझिदेऊ सक्दिन बाँच्न तिमीबिना सधैँ नै आँखामा थियो त्यो सानो सपना लिएर साथ म हिँडिरहन्छु सुम्पेर सारा जीवन, तिमी हौ चाहेको मैले तिमीलाई (तिमीलाई) खोजेको तिम्रो मायालाई (मायालाई) नजाऊ टाढा (ना-ना-ना, ना, ना) नजाऊ टाढा सम्हाल मेरो जीवनलाई (जीवनलाई) बुझिदेऊ मेरो हृदयलाई (हृदयलाई) नजाऊ टाढा (नजाऊ टाढा) नजाऊ टाढा Yeah ♪ चाहेको मैले तिमीलाई (तिमीलाई) खोजेको तिम्रो मायालाई (मायालाई) नजाऊ टाढा (ना-ना-ना, ना, ना) नजाऊ टाढा सम्हाल मेरो जीवनलाई (जीवनलाई) बुझिदेऊ मेरो हृदयलाई (हृदयलाई) नजाऊ टाढा (नजाऊ टाढा) नजाऊ टाढा Yeah