Kishore Kumar Hits

B-8eight - Aakhako Bato - Candlelight Version lyrics

Artist: B-8eight

album: Aakhako Bato (Candlelight Version)


दिन, हप्ता, महिना गर्दै आज हेर वर्षौ बित्यो (वर्षौ बित्यो)
तिम्रो साथमा मेरो मनले दुःखपीडा सबै बिर्स्यो (सबै बिर्स्यो)
समयसँगै हाम्रो सम्बन्धले नयाँ रुप लियो (रुप लियो)
साँचो भन्दा तिम्रो मायाले मलाई यति खुसी दियो (खुसी दियो)
आज थाहा पाए के हो तिमी मेरो निम्ती
अधुरो हुनेछु म तिमी नपाए देखि
खुसी तिमी मेरो एउटै चाहा मेरो
बानी नै भो मेरो अब माया तिम्रो
आँखाको बाटो हुदै मनमा बसेको छ
इन्द्रेनी धनुष बनि जिन्दगी नै रंगायो
तिमी नै अब मेरो झुल्केको बिहानी
तिमी बिना सक्दिन रमाउन खुसीमा नी
Once upon a time हे यसरी नै सुरु भयो
एक कदम उसको, दुई कदम मेरो
Conversation started and her voice is kind of mellow
Hello, के छ? Baby, are you single?
Can we make up something so we can be the couple?
Lovers, perfect जोडी out of all trouble
Your picture in my eyes goes down to my heart
I'm levitated to the sky you are down to the earth
Girl, you know that It's been lot of years
We've been together holding it tight
In every situation making it better, proving it right
No matter how many haters stand against us we fight
Never holding back as long as you by my side, uh
Love of my life, I promise to keep your faith alive
'Til I close my eyes when my soul faded to sky
Our relation so divine hard to describe
We ignite the fire of trust there's no place for disguise
आज भोलि भन्दै वर्षौ बितेको चालै पाइन
तिम्रो माया जस्तो अरु आभास केही भेटाइन
तिम्रो नै साथमा बितोस मेरो जिन्दगी
तिम्रै न्यानो अँगालोमा बाध्न पाउ हरेक खुसी
नबितोस कुनै दिन तिमी नहुँदाको
साथमा हुन पाउ खुसी अनि रुदाँ मन
नछुटोस्, नटुक्रिओस् सम्बन्ध यो हाम्रो
नघटोस्, नरीत्तोओस् माया हामी दुईको
आँखाको बाटो हुदै मनमा बसेको छ
इन्द्रेनी धनुष बनि जिन्दगी नै रंगायो
तिमी नै अब मेरो झुल्केको बिहानी
तिमी बिना सक्दिन रमाउन खुसीमा नी
दिन हप्ता महिना गर्दै आज हेर वर्षौ बित्यो (वर्षौ बित्यो)
तिम्रो साथमा मेरो मनले दुःखपीडा सबै बिर्स्यो (सबै बिर्स्यो)
समयसँगै हाम्रो सम्बन्धले नयाँ रुप लियो (रुप लियो)
साँचो भन्दा तिम्रो मायाले मलाई यति खुसी दियो (खुसी दियो)
दिन हप्ता महिना गर्दै आज हेर वर्षौ बित्यो (वर्षौ बित्यो)
तिम्रो साथमा मेरो मनले दुःखपीडा सबै बिर्स्यो (सबै बिर्स्यो)
समयसँगै हाम्रो सम्बन्धले नयाँ रुप लियो (रुप लियो)
साँचो भन्दा तिम्रो मायाले मलाई यति खुसी दियो (खुसी दियो)

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists