नसक्ने के नै छ यहाँ मान्छेले चाहेमा संसारै जित्न सक्छ उस्ले दुई मुठी सासकै भरमा नसक्ने के नै छ यहाँ मान्छेले चाहेमा (मान्छेले चाहेमा) संसारै जित्न सक्छ उस्ले दुइ मुठी सासकै भरमा अब नसक्ने के नै छ यहाँ नसक्ने के नै छ र नसक्ने के नै छ र भन तिमी नसक्ने के नै छ र म लेख्छु म पढ्छु ठुलो मान्छे म बन्छु म सिक्छु म बुझ्छु आफै खुट्टामा उभिन्छु म सक्छु म गर्छु लडेमा फेरी उठ्छु म हेर्छु म देख्छु सपनाहरु संगालछु म मेटछु म कोर्छु भाग्य रेखा बनाउछु म जुत्छु म चुक्छु हारेमा फेरी लड्छु म सर्छु अघि बडछु उपयूक्त ठाउँ म खोज छु म डुब्छु म पौडन्छु किनारामा तैरन्छु नसक्ने के नै छ यहाँ नसक्ने के नै छ र नसक्ने के नै छ र भन तिमी नसक्ने के नै छ र Just don't worry 'bout a thing you gotta let it all out Make your every second count That's what life is all about Millions of people around the world But be the one to to make 'em proud Work your heart out and learn to Understand even if it doesn't ground Ain't no doubt trust yourself And nobody stoppin you now Use that thing inside your head And cruise to the free way of life somehow आँखा चिम्ली आफु भित्र अवलोकन गरि हेर मैले भन्ने यतीनै हो बाकी (आफै बुज) नरोक सारेका ति पाइलाहरुलाई नलुकाउ देखेका ति सपनाहरुलाई पुग्ने छौ अवस्य एकदिन त्यो ठाउँमा छुने छौ तिमी सफलता My crazy thoughts i'll fight them all I'll break my walls who can free them all Cuz my heart breaks when i see them Who quit life before gettin' it I pray to god please heal them I'll fight my own so i can help them My lord knows what my life is all my crisis Would fade out When i fly high in a timeless मलाई थाहा छ गर्न गारो छ मैले मदत माग्य मलाई साथ छ तर एकलै गर्छु मलाई आठ छ I'll fight back 'till i see the light so i can feel life मलाई बुझ्नु छ मलाई सिके चिज सिकाउनु छ I won't give up but i'll take love (So i can give love) नसक्ने के नै छ यहाँ मान्छेले चाहेमा संसारै जित्न सक्छ उस्ले दुई मुठी सासकै भरमा नसक्ने के नै छ यहाँ मान्छेले चाहेमा (मान्छेले चाहेमा) संसारै जित्न सक्छ उस्ले दुई मुठी सासकै भरमा अब नसक्ने के नै छ यहाँ नसक्ने के नै छ र नसक्ने के नै छ र भन तिमी नसक्ने के नै छ र