Kishore Kumar Hits

B-8eight - Suna Chadhi lyrics

Artist: B-8eight

album: Infinity


चाहिदैन (चाहिदैन), चाहिदैन (चाहिदैन)
चाहिदैन (चाहिदैन)
चाहिदैन सुनचादी (चाहिदैन सुनचादी)
नकुनै हिरामोती (नकुनै हिरामोती)
माया भए पुग्छ, तिमी भए पुग्छ
तिमी त मेरो bae, BFF, होइन गफ
मेरो भागमा परेको अंश बन्दा दिन्छु तिमीलाई सब
हेरन मेरो मुटु गर्छ "ढक-ढक"
सोच्छौ होला गर्न सक्या कति बकबक
मनको ढोका खोल गरु कति, "Knock, knock"?
बोरु कसिदेउ सम्बन्धको यो knot
चाहिदैन सुनचादी (चाहिदैन, चाहिदैन)
नकुनै हिरामोती (चाहिदैन, चाहिदैन)
चाहिदैन सुनचादी, नकुनै हिरामोती
मेरो दराजमा तिम्रै माया सम्पत्ती
You're the one I'm gonna cherish, all my life
I'm always down for what you ask, won't have to think twice
'Cause you're all that matters to me and nothing else means anything
No wealth is enough to buy off what I've from you nothing, girl
तिमी beautiful and you know that
तिमी picture perfect, like, who's that?
तिमी बाहेक अरु सबै throw-back
मेरो मनको wall मा तिमीलाई hashtag
तिमी जहाँ जन्छौ I'll follow back
तिमी हुन्छौ भन, I'll talk your dad
When my cash stack सबै तिमीलाई दिन्छु
म आउछु लिन just pack your bag
म भगाइ लान्छु, if he says no
मलाई चाहिन्छ तिमी अरु छ नै को?
मेरो साथी भन्दा नि माथी तिमी
I'll never make you feel low
बुझन when I can't speak
जब देख्छु तिमीलाई my heart skips
तिमीलाई दिन्छु म मेरो सबै माया
Baby, तिमी नै हौउ in my wish-list
चाहिदैन सुनचादी (मलाई चाहिदैन, चाहिदैन)
नकुनै हिरामोती (मलाई चाहिदैन)
चाहिदैन सुनचादी, नकुनै हिरामोती
मेरो दराजमा तिम्रै माया सम्पत्ती
कुनै सम्पत्तीले सक्दैन हामी बिचको माया दाज्न
सुन-चादीले पुग्दैन सम्बन्ध श्रृगारन
केवल तिमी भए पुग्छ, अरु केही चाहिदैन
तिमी हुनु मसंगै हरेक जूनीमा
You know I'm here for you'll hear
Every single word you say, won't let you shed tear
Instead, I'll tear those who hurt you babe
If time is money I got enough of it
I-I, I'ma spend it on you if you are ready to ta-ta-take my last name
Those jewelleries are just something
I'm wrapping my heart as a gift
Listen closely it's pounding out loud
Taking your name, I'm sure you hear it
You know I'm kinda insane
And guess what? I find you the same
Perfection is what I get when I see that smile
On your pretty face, yeah
चाहिदैन सुनचादी (चाहिदैन सुनचादी)
नकुनै हिरामोती (नकुनै हिरामोती)
चाहिदैन सुनचादी, नकुनै हिरामोती
मेरो दराजमा तिम्रै माया सम्पत्ती
चाहिदैन (चाहिदैन), चाहिदैन (चाहिदैन)
सुनचादी (सुनचादी), हिरामोती (हिरामोती)
मलाई चाहिदैन (मलाई चाहिदैन), मलाई चाहिदैन (मलाई चाहिदैन)
मलाई तिमी भए पुग्छ, माया भए पुग्छ
चाहिदैन (मलाई चाहिदैन), चाहिदैन (चाहिदैन)
सुनचादी (सुनचादी), हिरामोती (हिरामोती)
मलाई चाहिदैन (चाहिदैन), मलाई चाहिदैन (चाहिदैन)
मलाई तिमी भए पुग्छ, माया भए पुग्छ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists