यो हो रातमा अँध्यारोमा हामी संगै संगै जुनहरु जिस्काउद छन् जब हिन्दछौ हामी हात समाई रात यो नबितोस न त यो साथ छुटोस् मेरै माया होस यो रातभरी रात यो नबितोस न त यो साथ छुटोस् मेरै माया होस यो रातभरी Yeah Alright Cmon You got me feeling Like I got no beat in my heart You turn around look at me My heart beat stops You are a state of art A creation of perfection A beauty of design My mind into you You're stealing heart too This is the Romeo & Juliet Part two We are two A deuce A couple A pair Love the way you rushed your soft hand Through my short hair Cause you the independent girl with a different swag When the things get wrong you can make it all right Yeah the different type and Anybody can have crush on you at anytime They got all their eyes on you Matter in-fact they're only here for spending night So you betta stay with me right now Im your best friend I gotta keep you safe and tight Wait for a while listen ma gotta say lotta things if you be alright Even then the crowd and the party getting wild I can still understand you ain't no holla back type When Imma outta control I love it damn when u say it usually नबोल बेस्सरी बोल सुस्तरी Ai नगर मन परी रात यो नबितोस न त यो साथ छुटोस् मेरै माया होस यो रातभरी रात यो नबितोस न त यो साथ छुटोस् मेरै माया होस यो रातभरी रमाइलो यो रात अनी तिम्रो मेरो साथ छ हाम्रो यो सम्बन्ध को नयाँ सुरुवात छ टाडिनु मा छैन मज्जा नजिकिनु झै नजिकिएर खेलौ माया को खेल अनी खेल खेल मै मिठा कूराकानी गरी तिमी गरिदेउनदुई मुटु को मेल जुनहरु आकाशमा बसी हास्छन अनी एउटा जुन मेरो छेउमा चिनी रहेको एउटा मुहार आझ किन यस्तो प्यारो भो अब यसरी बद्लिदै छु चिन्न आँफैलाई गाह्रो भो लाग्दैन निद्रा रातभरी सपना देख्छु म दिनभरी उस्लाई देखेर आफ्नो मन सम्हालु अब कसरी मन सम्हल्न गाह्रो हुन्छ मेरो तिमी नै साथ हुँदा दु:ख पीर बेथा भुली मसँग झुमी हेर चुमी हेर मेरो ओठ दिन र रात भरी म त माया गर्छु हेर तिमीलाई नै धेरै धेरै हांसी देउन प्रिय तिमी मनै देखी नै अब जब सम्म जीवन हुन्छ यो केटो तिम्रै हुन्छ मन पराउछु तिमीलाई तिमी संगै बाच्नू छ मलाई सपना छ मेरो सुख दु:ख बाडौ म तिम्रो दु:खदुखैमा कस्तो एउटा मज्जा यो यही नै के पिरती को नशा हो भनु पनि म भनु कस्तो दशा भो सबै उनीलाई माया गरेको दशा हो यो हो रातमा अँध्यारोमा हामी संगै संगै जुनहरु जिस्काउद छन् जब हिन्दछौ हामी हात समाई रात यो नबितोस न त यो साथ छुटोस् मेरै माया होस यो रातभरी रात यो नबितोस न त यो साथ छुटोस् मेरै माया होस यो रातभरी