Kishore Kumar Hits

Bikki Gurung - Aakasha lyrics

Artist: Bikki Gurung

album: Bholi


बिशाल राख हिमाल सरी
बिचार राखौ ठूला-ठूला
निडर छ मन अटल छ विश्वाश
हार्ने छैनौं हामी कहिल्यै
आशा राख, आशा राख, आशा राख, आशा राख
बद्लिने छ हाम्रो देश
छुने छ है आकाश
आकाश
आकाश
आकाश, ooh
जहाँ पनि मेरो मन
सधैं रहने छ नेपाली
जहाँ गए पनि मेरो मनमा सधैं
रहने छ मेरो देश नेपाल
आशा राख, आशा राख, आशा राख, आशा राख
बद्लिने छ हाम्रो देश
छुने छ है आकाश (आकाश), आकाश (आकाश), आकाश (आकाश), आकाश (आकाश)
रातो र चन्द्र सुर्य
जँगि निशान हाम्रो
जिउदो रगत सरी यो
बल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य
जँगि निशान हाम्रो
जिउदो रगत सरी यो
बल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य
जँगि निशान हाम्रो
जिउदो रगत सरी यो
बल्दो यो शान हाम्रो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists