एकान्तमा आएर कानमा मेरो सधैँ गुनगुनाउने पोखेर मानका भावना सधैँ मलाई अंगालने तिम्रो बानी, मनमानी सबै याद आई रहन्छ कल्कलाउँदो मेरो छाती सास आधि रहन्छ सुस्त-सुस्त आगो बल्दै छ छाती भित्र, कतै-कही धुवा-धुवा, मात्रै देख्छु आधुरो छ तिमी बिना जिन्दगी, yeah-yeah मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, ऐ तिमी नै हौउ, तिमी नै हौउ मनले रोजेको, तिमी नै हौउ ♪ एकान्तमा आएर कानमा मेरो सधैँ गुनगुनाउने पोखेर मानका भावना सधैँ मलाई अंगालने एकान्तमा आएर कानमा मेरो सधैँ गुनगुनाउने पोखेर मानका भावना सधैँ मलाई अंगालने ♪ कुरा सबै थाहै छ नि तिमीलाई के भानु म? पागल छु म तिम्रै लागि तिम्रो के नै छ र दोष? तिमी हाँसेको हेरी रहे सधैँ भरि यसरी नै तिम्रो आँखामा आँसु देखे मारी जाँऊ, सासै राेकी, yeah-yeah मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, ऐ तिमी नै हौउ, तिमी नै हौउ मनले रोजेको, तिमी नै हौउ