Kishore Kumar Hits

Chirag Khadka - Bhumari lyrics

Artist: Chirag Khadka

album: Bhumari


उड्न देऊ मलाई पन्छी जस्तै
पुराना दिनहरू याद बनी, सम्झी बस्दै
झझल्को रङ्गीन सबै, हराउँछु म सङ्गीतमै
मनको कुरा मन भित्र नै, बुझिन्छ सब अन्तिममै, yeah
सुरुवात छ अन्योल
अचम्मको पल यो
घटबढ हुन्छ मन यो
घामको किरण टल्कियो
हातको रिजिला सल्कियो
धैर्य धारण बलियो
त्यसै कारण आत्तिए पनि सबै ठीक छ भन्दियो
जीवनको यात्रा एक सङ्घर्ष हो
हैन यो दुई दिन, तीन महिना, चार वर्षको
एकैछिनलाई पर्ख, bro
Life पूरै circus हो
यत्तिकै बाँचेर यो जीवनको के यहाँ अर्थ भो?
निकाल रिस, तिम्रो जस्तै विष
कालो सर्पको तानेर twist
जैले high हुँदै फेरि अर्थ खोज
अप्ठ्यारो र कठिन, सजिलो र सरल होस्
मरेपछि पुग्ने हामी एउटै ठाउँ
परलोक, ह्म्!
जीवनको भुमरीले घुमौला है, घुमौला है
मलाई बाल भन्दै हिँड्न सिक, हिँड्न सिक
तैरिँदै जाऊ फेरि डुबौला है, डुबौला है
पानीको छालसँगै बग्न सिक, बग्न सिक
जीवनको भुमरीले घुमौला है, घुमौला है
मलाई बाल भन्दै हिँड्न सिक, हिँड्न सिक
तैरिँदै जाऊ फेरि डुबौला है, डुबौला है
पानीको छालसँगै बग्न सिक, बग्न सिक
Life jacket लाए डुबिन्न रे, मैले भन्दै थिँ'त!
आकाशको जून जस्तै बल्दै छु म अँधेरीमा
सपनाको घरलाई ढलान गरिसकेँ, ढल्न दिन्न
मन भित्र धेरै कुरा, कठिन फेरि भन्न किन?
चलचित्र हेर्या जस्तो भयो सबै प्रश्न किन?
नचाहिने सोच त्याग, कहिल्यै गिदीमा मेरो बस्न दिन्न
एक्लै सोच्दै बस्दै थेँ म
अस्तब्यस्त, भ्रष्ट थेँ म
परिवर्तन आफै गर्छु, दोष म भाग्यलाई दिन्न
आफैलाई चिन्न धेरै सूत्र छ विभिन्न, भाइ
मर्न छ, किन म सित मिल्न शत्रुको line?
केही हुन दिन्न, नरोकी हिँड् न, थोरै छ time
आइज बरु सिकाइदिन्छु बुद्धत्व लिनलाई
एकछिनलाई आँखा चिम्म, दिमाग बन्द
लामो सास फेर्दै मीठो सुवास, सुगन्ध
भर्खर सुरु भाको सुरुवातमै भयो अन्त
भर्खर सुरु भाको सुरुवातमै भयो अन्त
जीवनको भुमरीले घुमौला है, घुमौला है
मलाई बाल भन्दै हिँड्न सिक, हिँड्न सिक
तैरिँदै जाऊ फेरि डुबौला है, डुबौला है
पानीको छालसँगै बग्न सिक, बग्न सिक
जीवनको भुमरीले घुमौला है, घुमौला है
मलाई बाल भन्दै हिँड्न सिक, हिँड्न सिक
तैरिँदै जाऊ फेरि डुबौला है, डुबौला है
पानीको छालसँगै बग्न सिक, बग्न सिक

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists