Kishore Kumar Hits

Chirag Khadka - K Garne Life Ma lyrics

Artist: Chirag Khadka

album: Jay Shamboo


Yeah
दोहोर्याउन चाहन्न म मेरा कैयौ गल्तीहरू
पैसाको प्यासमा बसिराछन रित्तो खल्तीहरु
देखावटी संसारमा प्रशस्त छन नौटंकीहरु
के अब सबलाई हेर्दै म पनी यहाँ नौटंकी गरु?
खै के हो? यहाँ सब कुरा अचम्म
केही राम्रो भैहाल्छकी ह, कुरेरै बसम न
अध्यारो रात पर्ना साथ भैहाल्छु झसंग
त्यो खुसी भन्ने चिज कहिले आइपुग्ला म सम्म?
Psycho सोच हामी यहाँ खास के गर्न चाही आएको?
ठुलो मान्छे भईन्न knot बान्दैमा त्यो tie को
तोपमा मात्र होइन हामी life मै पनी high हो
Live and let live सबको आफ्नै यहाँ सोचाई हो
शब्द सब प्रष्ट छन, गहिरो सोच प्रशस्त छन
नसोची बस्छु भन्दानी दिमागमै अड्की बस्दछन
परेला नी मस्त छन, अब गाह्रो कष्ट झन
तारा टिप्ने सोच तर तारा पनी खस्दछन
के गर्ने life मा?
के गर्ने life मा?
के गर्ने life मा?
के गर्ने life मा?
के गर्ने life मा?
के गर्ने life मा?
के गर्ने life मा?
के गर्ने life मा?
मेरो मन छ निकै नै सफा र स्वच्छ
दिमागमा कैयौ बोध छ
परिवर्तन ल्याउने सोच छ
होस त, त्रिनेत्र खुल्ला होस छ
सोच त, हामी भित्रै आफैमा energy अनी force छ
गर्दै जाउ संघर्ष, हामिलाई गर्नै पर्छ
बिस्तारै हुन्छ ठिक लाग्ला अझै दुइचार बर्ष
बुझ्छु छैन खर्च, एक छाकले नी टर्छ
गर्छु भन्नु पर्यो, गर्छु भन्नेले नै गर्छ
के गर्ने life मा?
के गर्ने life मा?
के गर्ने life मा?
के गर्ने life मा?
के गर्ने life मा?
के गर्ने life मा?
के गर्ने life मा?
के गर्ने life मा?
आहुउउउउउउउ...

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists