Kishore Kumar Hits

Ekdev Limbu - Kina Boldainau lyrics

Artist: Ekdev Limbu

album: Kina Boldainau


ननिस्कनु तिमी साँझमा, चन्द्रमा पनि लजाउँछ
बादलुको घुम्टोमा लुकेर कहाँ हराउँछ
तिमी आजकल किन बोल्दिनौ
मनको कुरा किन खोल्दिनौ
तिमी आजकल किन बोल्दिनौ
मनको कुरा किन खोल्दिनौ
चाहनालाई के म मारिदिउँ
बाहनालाई के म छेकिदिउँ
कि आफैसँग माया, माया, माया, माया मारिदिउँ
मारिदिउँ
कि आफैसँग माया, माया, माया, माया मारिदिउँ
मारिदिउँ

Now stop, it's your boy
Laure & his bad company
Out on the bail, fresh out of jail
खेल्न आए तिमीसँग मायाको खेल
म त Out on the bail
Fresh out of jail
यो खेल खेल्न भाको छु
म धेरै चोटि फेल
Stop it, baby girl just stop it
फुलिसक्यो मनभित्र तिम्रो लागि orchid
हर गीत, तिम्रो लागि नै समर्पित
म जस्तो हाउडेले नत्र किन रच्थ्यो love गीत
अगाडि पछाडि दशथरी गफाडी
भौतारी रहन्छ तिम्रो
ढुकढुकी बढ्छ यो मनको धड्कनको
तिमी बिना के अर्थ जीवनको
लायक छौ तिमी परी बन्न घरको
आए छौ खोल्न साँचो यो संसारको
पाए तिम्लाई देखी खोज्दिनँ म अर्को
तिम्रो हाउ भाउ बानी व्यहोरा केन्द्रीयस्तरको
केही भन्न खोज्छु तर तिमी सुन्दैनौ
के तिम्रो लागि म नै ठीक छैन
के तिम्रो लागि म नै म हैन
तिम्रो आनी बानी सबै मलाई बानी परेछ
कहीं जाँदा कही थोरै मेरो हल्ला चल्दैछ
मेरो माया झुटो होइन
झुटो माया म चै लाउँदिन
मेरो गीत कसले सुन्दैन
नसुन्नेले मलाई बुझ्दैन
तिमी आजकल किन बोल्दिनौ
मनको कुरा किन खोल्दिनौ
तिमी आजकल किन बोल्दिनौ
मनको कुरा किन खोल्दिनौ
चाहनालाई के म मारिदिउँ
बाहनालाई के म छेकिदिउँ
कि आफैसँग माया, माया, माया, माया मारिदिउँ
मारिदिउँ
कि आफैसँग माया, माया, माया, माया मारिदिउँ
मारिदिउँ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists