हो-हो-रे, हो-हो-रे, हुने म तिम्रो सोध्छौ रे को, हो रे को गाला छुने बहानामा केशलाई तिम्रो कानैमा सिउरिने हो हो-हो-रे, हो-हो-रे, हुने म तिम्रो सोध्छौ रे को, हो रे को गाला छुने बहानैमा केशलाई तिम्रो कानैमा सिउरिने हो तिम्रो मन्दमन्द मुस्कान, जो हल्का तन्कियो आँखा बन्द-बन्द लाजले, जो गाला जो रन्कियो जाने भो, जाने भो, मायालु, तिम्रो नाममा नलाको मायाको हल्ला भो मेरो गावैँमा अब हल्लै हल्लामा माया पो छ कि? सायद तिम्रै नाम पो माया पो हो कि? ♪ गुनासोहरु सुनिरहूँ म, तिमीले राखेको जो मैतिर गुनासोमै छ माया, हो, तिम्रो रिसाउने बानी सबैको हुनु रिसाए तिमी मन मेरो छुनु तिमी रिसाए हासूँ, के रुनु? रिसाए तिमीलाई निकै सुसाउँछ नि, कान्छी, हो खुसी लाग्छ तिमी रिसाको चित्त त दुखाउन मैले खोजेको नि हैन, कान्छी मायाले हो तिम्लाई जिस्काको जाने भो, जाने भो, मायालु, तिम्रो नाममा नलाको मायाको हल्ला भो मेरो गावैँमा अब हल्लै हल्लामा माया पो छ कि? सुन, तिम्रै नाम पो माया पो हो कि? अब हल्लै हल्लामा माया पो छ कि? सुन, तिम्रै नाम पो माया पो हो कि?