Kishore Kumar Hits

Ekdev Limbu - Black & White lyrics

Artist: Ekdev Limbu

album: Black & White


हेर्दै black and white देख्छौ त
बोल्नलाई नि के साइत कुर्छौ र
लोभी आँखा म कसरी सम्हालुँ
कुर्थी लाउँदा नि टाइट देख्छौ त
सोधुँ कि म नसोधुँ कि म मनको व्यथा
बसेर सुनौं तिम्रो सबै कथा
आऊ बसम् थकाई मारौं कदमको छायाँमा
आऊ बसम् थकाई मारौं कदमको छायाँमा
ए मौरी भुल्यो रसैमा, म भुलें माया जालैमा
ए मौरी भुल्यो रसैमा, म भुलें माया जालैमा

सँगसँगै काट्ने हैन र घामपानी जिन्दगीको
यो जुनी र हर जुनी तिमीसँगै बाँच्न पाए हुन्थ्यो
सँगसँगै काट्ने हैन र घामपानी जिन्दगीको
यो जुनी र हर जुनी तिमीसँगै बाँच्न पाए हुन्थ्यो
हतारैमा ला'को माया टिक्दैन
बहकिने मन उस्तै हुँदैन
के साईनोले अब तिमीलाई बोलाउँ
लुंगा भन्छु म त लाज नमान्नु
भनुँ कि म नभनुँ कि म मनको व्यथा
बस सुनाउँला मेरो सबै कथा
आऊ बसम् थकाई मारौं कदमको छायाँमा
आऊ बसम् थकाई मारौं कदमको छायाँमा
ए मौरी भुल्यो रसैमा, म भुलें माया जालैमा
ए मौरी भुल्यो रसैमा, म भुलें माया जालैमा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists