Kishore Kumar Hits

Ekdev Limbu - Timro Mutu Ma lyrics

Artist: Ekdev Limbu

album: Ekdev


तिम्रो मुटुमा म मात्र छु, म मानूँ कसरी? म मानूँ कसरी?
तिम्रो मुटुमा म मात्र छु, म मानूँ कसरी? म मानूँ कसरी?
सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ
सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ

ऐना जस्तो तिम्रो मुटु, सबैको रूप देख्ने
ऐना जस्तो तिम्रो मुटु, सबैको रूप देख्ने
शङ्का लाग्छ तिमीमा धेरै, कसरी हो मेट्ने?
या त तिमी चाँडै मेरो हुनुपर्छ
या त तिमी चाँडै अरूकै हुनुपर्छ
शङ्कैशङ्कामा यो जिन्दगी म धानूँ कसरी? म धानूँ कसरी?
सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ
सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ
तिम्रो मुटुमा म मात्र छु, म मानूँ कसरी? म मानूँ कसरी?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists