Kishore Kumar Hits

Ekdev Limbu - Aa Hai lyrics

Artist: Ekdev Limbu

album: Ekdev


आहै, कुरा पोख्न नै गाह्रो भो
मनभरि गुम्सेर साह्रो भो
आँखा जुध्यो, नजर फेर्न नै गाह्रो भो
अलिकति मिठो हाँसोमा अल्झियो
(ओहो, ओ) लडेँ, लडेँ म त
(ओहो, ओ) फसेँ, फसेँ म त
(ओहो, ओ) परेँ, परेँ म त मायामा
(ओहो, ओ) लडेँ, लडेँ म त
(ओहो, ओ) फसेँ, फसेँ म त
(ओहो, ओ) परेँ, परेँ म त मायामा

भन्दै छु मेरो मनको कुरा
तिमी पनि भन न
सुन्छौ कि मेरो चाहना?
बरु लेख्दिऊँ कि शब्दमा?
कागजमा कोर्दा त मेटिएर जान्छ
मुटु नै दिन्छु, तिमीसँगै हुन्छ (mmm)
(ओहो, ओ) लडेँ, लडेँ म त
(ओहो, ओ) फसेँ, फसेँ म त
(ओहो, ओ) परेँ, परेँ म त मायामा
(ओहो, ओ) लडेँ, लडेँ म त
(ओहो, ओ) फसेँ, फसेँ म त
(ओहो, ओ) परेँ, परेँ म त मायामा
आहै, कुरा पोख्न नै गाह्रो भो
मनभरि गुम्सेर साह्रो भो
आँखा जुध्यो, नजर फेर्न नै गाह्रो भो
अलिकति मिठो हाँसोमा अल्झियो
(ओहो, ओ) लडेँ, लडेँ म त
(ओहो, ओ) फसेँ, फसेँ म त
(ओहो, ओ) परेँ, परेँ म त मायामा
(ओहो, ओ) लडेँ, लडेँ म त
(ओहो, ओ) फसेँ, फसेँ म त
(ओहो, ओ) परेँ, परेँ म त मायामा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists