Kishore Kumar Hits

VTEN - Superstar - feat. Ruthless lyrics

Artist: VTEN

album: SUPERSTAR


सपना मेरो बन्ने superstar, ayy, ayy, ayy, ayy, yeah
नदुनु मलाई कसैले सराप, ayy, ayy, ayy, ayy, yeah
सपना मेरो बन्ने superstar, ayy, ayy, ayy, ayy, yeah (Ooh)
नदुनु मलाई कसैले सराप, ayy, ayy, ayy, ayy, yeah (Ooh)
खासमा मलाई अरुको मतलब छैन
यहाँ viral हुन खासै गाह्रो छैन
एक-दुई दिनको प्रशंसा चाहिँदैन
मेरो पैतालामा हिँड्न सजिलो छैन
नत साथ दियो मलाई मेरो आफ्नै बाउले
अगाडी जय-जय, पछाडी हाने छुरा सबले
म त साह्रै सोझो, सबको कुरा मन थिएँ
सोझो मनको फाइदा उठाए सबले
तर अहिले मेरो पनि बाध्यता छ
घर-परिवार मेरो अशान्तिमा छ
सबैको आँसु पुस्न सक्दिन, ayy
कसैलाई खुशी पार्नै सकिन, ayy
कति तान्नु दुवा मेरो फोक्सो कुइ सक्यो
कहिले काहीं दुख्थियो मेरो छाती, मन मरी सक्यो
Ayy, मेरो पनि आफ्नै समस्या छ
खुलेर पोख्दिन, भित्र-भित्र पोल्दै छ, रुन्छ मेरो मन
दैवलाई खोज्दै छु, हात काटी मेरो भाग्य रेखा केर्दै छु
खरानी पो हुने हो कि मेरो आश?
त्यही नि बाँचीराछु अझैनि छ मसंग आट, ayy
सपना मेरो बन्ने superstar, ayy, ayy, ayy, ayy, yeah
नदुनु मलाई कसैले सराप, ayy, ayy, ayy, ayy, yeah
सपना मेरो बन्ने superstar, ayy, ayy, ayy, ayy, yeah (Ooh)
नदुनु मलाई कसैले सराप, ayy, ayy, ayy, ayy, yeah (Ooh)
I'm sorry, guys, really sorry
I don't know anything, man
I'm really sorry guys, I'm sorry guys, I'm sorry
Fuck!
(Ayy, ayy, ayy, ayy, ayy)
जसो-त्यसो आइपुगे लडेर, आज यो ठाउँ सम्म (Ayy)
सक्दिन सबै जनालाई खुशी बनाउन (Yeah)
ईच्छा-चाहना पुरा गर्न गाह्रो भयो
Ayy, आमा चित्त नदुखाउन
राम्रो-नराम्रो के हो चाहा दिने, बिचार गर (Ayy)
अन्नदले rap हान्ने मन छ दुइ-चार बर्ष (Ayy)
म यता बाँचिराछु आफै दुःख-पुडा संग
अजकल त साला साथीभाईले घृणा गरिराछ, ayy
दुखीराछ मेरो मन (Yeah) ayy, हुन त मेरो पनि गल्ती छ (Ayy)
गाह्रो भयो मलाई झन (Yeah, yeah)
Yeah, मुटुमा यादहरू बल्झिदा, whoa
थाहा छैन मलाई केही, कहाँ पुगेर लाडिन्छ यो जीवनमा
ल्याङ भयो साला हिजो पनि
दुई हात जोडेर गर्दैछु प्राथना, yeah
Ayy, ayy, भन्न मिल्छ यहाँ जे पनि
थाहा छैन अरु त के भन्ने (Yeah, किन)
सक्दिन यसरी हिंड्न नि मान्छे परे म त बेजति
यो जिन्दगी (Ayy, ayy) आज चलाइराछु हेर यसरी (Ayy, ayy, ayy, ayy)
हाँसेर भए पनि अगाडी बढिराछु
पोखेर बाँचिराछु आँखा भरि आँसु (Yeah)
नराम्रो दिनहरूलाई प्रतिक्षा गरिराछु
Sorry, बाँचिराछु (Yeah) हात जोडी माफि मग्छु
सपना मेरो बन्ने superstar, ayy, ayy, ayy, ayy, yeah
नदुनु मलाई कसैले सराप, ayy, ayy, ayy, ayy, yeah
सपना मेरो बन्ने superstar, ayy, ayy, ayy, ayy, yeah (Ooh)
(Ayy, ayy, ayy, ayy)
नदुनु मलाई कसैले सराप, ayy, ayy, ayy, ayy, yeah (Ooh, ayy, ayy)
Whoa-oh-oh
Whoa-oh-oh

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists