Ah, yeah, yeah, yeah Y'all already know who the fuck it is Ah yeah yeah yeah ah Yeah yeah ah Flow मेरो दस टाउके रावण आतंक बर्साउने कहाँ भन कमजोर मुटुलाई जा भन गर्जीन्छ rap झैँ श्रावण Flow मेरो दस टाउके रावण आतंक बर्साउने कहाँ भन कमजोर मुटुलाई जा भन गर्जीन्छ rap झैँ श्रावण (woo) Flow मेरो, flow मेरो, flow मेरो कमजोर मुटुलाई जा भन Yeah, yeah, yeah गर्जीन्छ, गर्जीन्छ, गर्जीन्छ Yeah, गर्जीन्छ rap झैँ श्रावण गर्जीन्छ rap सँगै छ केटाहरु सधैं झ्याप साँसमा ह्वासको बास्ना चुरोटमा pollen र black तानेर बोल्यो कि rap त्रिनेत्र खोल्दिने ज्ञान सुन् अलि दिएर ध्यान निउ खोज्न चाईदैन निउ अत्ती नै संकी छ gang Hustle छ grand सफल पार्नु छ अनेकौं plan नगर trip, don't fuck with the gang सधैं लिप्पि भट्टीको छ्याङ सधैंको किच-किच अत्ती भो ल्याङ बन्द गर्, बन्द गर् बन्द गर् झारे rap सुन्न बन्द गर् नक्कली बोली छ छन्द भर यो भन्दा अस्ली के? भन् तँ भन् बन्द गर् बन्द गर् झारे rap सुन्न बन्द गर् नक्कली बोली छ छन्द भर यो भन्दा अस्ली के? भन् तँ भन् (यो भन्दा अस्ली के? भन् तँ भन्) Flow मेरो दस टाउके रावण आतंक बर्साउने कहाँ भन कमजोर मुटुलाई जा भन गर्जीन्छ rap झैँ श्रावण Flow मेरो दस टाउके रावण आतंक बर्साउने कहाँ भन कमजोर मुटुलाई जा भन गर्जीन्छ rap झैँ श्रावण (woo) Flow मेरो, flow मेरो, flow मेरो कमजोर मुटुलाई जा भन Yeah, yeah, yeah गर्जीन्छ, गर्जीन्छ, गर्जीन्छ Yeah, गर्जीन्छ rap झैँ श्रावण पैसाको वर्षा याहाँ गन्दिने को? तैंले सुन्ने rapper अत्ती के भो? मनमा लाग्या कुरा भन्दिने हो अघि आइज न, संकिने को? के गर्न मन छ तेरो मर्जी के हो? चुप बस् फेरि उठ्ला अर्थी तेरो गाडी बीचमै अड्किने भो छिरे mainstream पुरै पल्टिने भो अँ सुरु भयो उठाब चढाव अँ उखानमा टुक्का बबाल अँ तीन पानी तुच्छ लगा अँ Mic मा नि थुक्छ कडा अँ Rap सँग छुट्टै लगाव अँ Sceneमा छ बेग्लै प्रभाव अँ कलामा केही छैन सवाल अँ गलामा दम जस्तै हमाल अँ म डुम भए rapper हरु दूध र भात ल चुप भाइ गीतमा धेरै मुख नछाड् चाकरी गर् तर थुकेको थुक नचाट् सुरु भयो लुकामारी सबै जना लुक्न जा तीन गन्छु ल भाग भाग भाग तेरो Big लाई म Pac Pac Pac सबै sheep म चाहिँ बाग बाग बाग M16 भुट्यो भ्याट भ्याट भ्याट (woo) Flow मेरो दस टाउके रावण आतंक बर्साउने कहाँ भन कमजोर मुटुलाई जा भन गर्जीन्छ rap झैँ श्रावण Flow मेरो दस टाउके रावण आतंक बर्साउने कहाँ भन कमजोर मुटुलाई जा भन गर्जीन्छ rap झैँ श्रावण (woo) Flow मेरो, flow मेरो, flow मेरो कमजोर मुटुलाई जा भन Yeah, yeah, yeah गर्जीन्छ, गर्जीन्छ, गर्जीन्छ Yeah, गर्जीन्छ rap झैँ श्रावण