Kishore Kumar Hits

Dong - Aatmaghati lyrics

Artist: Dong

album: State of Mind


Yeah, Brrr
Y'all already know who the fuck it is
Motherfucker
Yeah, yeah, uh
आइज खेल खेल्न मात्र जवाफ जानी
काम छैन गीतमा रवाफ छाडी
मलाई सुनेपछि MC's लाई saline पानी
खाचो पर्छ हैन मेरो गलत दाबी
छैन साचो सही, तसंग गलत चाबी
मलाई चाहिन्न तेरो flow, I'm फरक दामी
Acting हरपल यो नरम नानी
राम्रो मान्छे छाडदे सब खराब बानी
मेरो कडक-कदम बढ्छ लमक-लमक
घुम्छ सडक-सडक, चुम्छ हरेक चरम
हरेक जनम अपनाउनेछु म hiphop धरम
जब हुन्छ beat drop, हुन्छ तेरो दिमाग
बन्द गर big talk तोरिहरुको लागी big pack
ठिकठाक rap हान्छु
कुनै time मेरो पनि बोली बिक्ला
दिनरात गर्छु मेहनत छैन चिन्ता
एकदिन त एक mil' को लक्ष्य मिल्छ
सबले चिन्छ सबै दिन्छ
एक सुरमा, आफ्नै धुनमा
तलाई मन पर्ने rapper सधैँ auto tune मा
मलाई मन पर्ने rapper सधैभरी boom bap
Couple of wack mothefuckers at the top, gotta move back
Back with the bang, yo, pack up your back pack
Slacking 'em cash, I'll be laughing my last laugh
Back with the flame, show me where the gas at
I dare you clap back
The day you clap back, you'll get your payback
I dare to say that
Murder wack rapper's is how i get my paycheck
You a mad act, uh
You ain't got no x-factor
Bitch you lack tactics, uh
Let me be your rap master
Now call me sensei, yeah
हल्ला मच्चाउदै हल्ला गर्दैछु
Now call me day, day (call, call), yeah
आत्मघाती, प्रहार मेरो Kamikaze
फुच्चेहरु सब wack प्रजाती
कुरा काटी बस्छ चाक पछाडी
एक दुईवटा trap beat अनी wack गीत
दाईको नाम लिने गीतमा गर अली बढी practice
एउटा कुरा बुझिराख, you can never mash this
अरुपनी सुनिराख हैन तेरो साथी
सब जना जुधिराख, चढिरहन्छु माथी
म छापी रहन्छु हात्ती, मेरो चितुवाको चाल
तेरो कमिलाको ताती, तलाई रमिता हो साथी, मेरो rap रोजगार
मेरो vedio को react गर्छ bangkok मा
मेरो fanbase मुगुदेखी gangtok मा
त पनी मेरो सुरुदेखी fan हो त
शब्द खेलमा superman हो म
मेरो dictionary एकदम django छ
I'm a visionary कुरा logical
हारेर जित्ने मेरो बानी छ, विश्वास लागेन भने बाजी गर
नढाटी भन
माथिको line तैले बुझ्यो की बुझेन
पैसा तिरिस album सुन्यो की सुनेन
आफैलाई ढाट तर सत्य लुक्दैन
Intro लाई 500, album लाई पुग्दैन पैसा
तर तलाई बाल छैन
पत्या, नपत्या मलाई बाल छैन
सोझो audience लाई केही थाहाँ छैन
तैले किनेको album record भाछैन
ल जा, अब जा मुजी

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists