Rajan Raj Siwakoti - Timle Deko Galbandi lyrics
Artist:
Rajan Raj Siwakoti
album: Timle Deko Galbandi
तिमीले देको गलबन्दी चट्ट फुर्के धागो
हे, तिमीले देको गलबन्दी चट्ट फुर्के धागो
भेटुँ भेटुँ, देखुँ देखुँ
भेटुँ भेटुँ, देखुँ देखुँ, लौ मोहनी लाग्यो
लाग्यो, लौ मोहनी लाग्यो
हे, तिमीले देको गलबन्दी चट्ट फुर्के धागो
♪
तिम्रै मात्र रुप देख्छु फूलको डालीडाली, हो
तिम्रै याद आइरहन्छ यो मनमा खाली
तिम्रै याद आइरहन्छ यो मनमा खाली
हे, तिमीले देको गलबन्दी चट्ट फुर्के धागो
♪
सिरीसिरी बतासमा तिम्रै बोली सुन्छु, हो
त्यही बोलीमा लहरिंदै तिमीलाई छुन्छु
त्यही बोलीमा लहरिंदै तिमीलाई छुन्छु
हे, तिमीले देको गलबन्दी चट्ट फुर्के धागो
तिमीले देको गलबन्दी चट्ट फुर्के धागो
भेटुँ भेटुँ, देखुँ देखुँ
भेटुँ भेटुँ, देखुँ देखुँ, लौ मोहनी लाग्यो
लाग्यो, लौ मोहनी लाग्यो
हे, तिमीले देको गलबन्दी चट्ट फुर्के धागो
Поcмотреть все песни артиста
Other albums by the artist