Kishore Kumar Hits

Pashupati Sharma - ABCD lyrics

Artist: Pashupati Sharma

album: ABCD


A for (apple)
B for (ball)
C for (cat)
D for (dog)
छोरो ठूलो बनाउनी आसले झन् बिग्रेँ, बा, ओइ, गाई खानी भाषाले
तिम्ले गर्दा यत्तिको बन्न जानियो
A, b, c, d पढ्दिनँ भन्दा कर लाई, कर लाई पढ् भन्यौ बाले
त्यही भएर 'I love you darling' भन्न जानियो
बनाउनी आसले झन् बिग्रेँ, बा, ओइ, गाई खानी भाषाले
तिम्ले गर्दा यत्तिको बन्न जानियो
ABCD पढ्दिनँ भन्दा कर लाई, कर लाई पढ् भन्यौ बाले
त्यही भएर 'I love you darling' भन्न जानियो
त्यही भएर'I love you darling' भन्न जानियो
कपुरी 'क' पढ्न मन थियो, ABCD, ओइ, पढेर अढ्कियो
तिम्ले गर्दा यत्तिको बन्न जानियो
ABCD पढ्दिनँ भन्दा कर लाई, कर लाई पढ् भन्यौ, आमै
त्यही भएर 'I love you darling' भन्न जानियो
पढ्न मन थियो, ABCD, ओइ, पढेर अढ्कियो
तिम्ले गर्दा यत्तिको बन्न जानियो
ABCD पढ्दिनँ भन्दा कर लाई, कर लाई पढ् भन्यौ, आमै
त्यही भएर 'I love you darling' भन्न जानियो
त्यही भएर 'I love you darling' भन्न जानियो
मैले छोरो पाएँ भने भन्थेँ, "अघि अघि बढ्, केटा, कपुरी 'क' पढ्, केटा, खरायो 'ख' पढ्, केटा, गाई गोडे 'ग' पढ्
मैले छोरी पाएँ भने भन्थेँ, "अघि अघि बढ्, केटी, घर जस्तो 'घ' पढ्, केटी, नाक थोप्ली 'ङ' पढ्, केटी, चरी चुच्चे 'च' पढ्
केटी देख्दा डराउनी थियो मन, पिटी पिटी, ओइ, भन्यौ बा "टाठो बन्"
तिम्ले गर्दा यत्तिको बन्न जानियो
ABCD पढ्दिनँ भन्दा कर लाई, कर लाई पढ् भन्यौ बाले
त्यही भएर 'I love you darling' भन्न जानियो
डराउनी थियो मन, पिटी पिटी, ओइ, भन्यौ बा "टाठो बन्"
तिम्ले गर्दा यत्तिको बन्न जानियो
ABCD पढ्दिनँ भन्दा कर लाई, कर लाई पढ् भन्यौ बाले
त्यही भएर 'I love you darling' भन्न जानियो
त्यही भएर 'I love you darling' भन्न जानियो
ओइ, नबोले गालामा चड्काउनी, अहिले भैछु, ओइ, मै जिब्रो पड्काउनी
तिम्ले गर्दा यत्तिको बन्न जानियो
ABCD पढ्दिनँ भन्दा कर लाई, कर लाई पढ् भन्यौ, आमै
त्यही भएर 'I love you darling' भन्न जानियो
गालामा चड्काउनी, अहिले भैछु, ओइ, मै जिब्रो पड्काउनी
तिम्ले गर्दा यत्तिको बन्न जानियो
ABCD पढ्दिनँ भन्दा कर लाई, कर लाई पढ् भन्यौ, आमै
त्यही भएर 'I love you darling' भन्न जानियो
त्यही भएर 'I love you darling' भन्न जानियो
E for (elephant)
F for (fish)
G for (giraffe)
H for (horse)
ऋण खोज्यौ र boarding मा पढायौ, अहिले tension, ओइ, मैलाई ऋण बढायौ
तिम्ले गर्दा यत्तिको बन्न जानियो
ABCD पढ्दिनँ भन्दा कर लाई, कर लाई पढ् भन्यौ बाले
त्यही भएर 'I love you darling' भन्न जानियो
Boarding मा पढायौ, अहिले tension, ओइ, मैलाई ऋण बढायौ
तिम्ले गर्दा यत्तिको बन्न जानियो
ABCD पढ्दिनँ भन्दा कर लाई, कर लाई पढ् भन्यौ बाले
त्यही भएर 'I love you darling' भन्न जानियो
त्यही भएर 'I love you darling' भन्न जानियो
सिकाएको नाई कहिल्यै भनिनँ, जे गरे नि, ओइ, गतिली बनिनँ
तिम्ले गर्दा यत्तिको बन्न जानियो
ABCD पढ्दिनँ भन्दा कर लाई, कर लाई पढ् भन्यौ, आमै
त्यही भएर 'I love you darling' भन्न जानियो
नाई कहिल्यै भनिनँ, जे गरे नि, ओइ, गतिली बनिनँ
तिम्ले गर्दा यत्तिको बन्न जानियो
ABCD पढ्दिनँ भन्दा कर लाई, कर लाई पढ् भन्यौ, आमै
त्यही भएर 'I love you darling' भन्न जानियो
त्यही भएर 'I love you darling' भन्न जानियो
मैले छोरो पाएँ भने भन्थेँ, "अघि अघि बढ्, केटा, छाते 'छ' पढ्, केटा, जरायो 'ज' पढ्, केटा, खुट्टो झारे 'झ' पढ्
मैले छोरी पाएँ भने भन्थेँ, "अघि अघि बढ्, केटी, घर ओठ काटे 'ट' पढ् केटी, ओठ मिला 'ठ' पढ्, केटी, डाङडुङे 'ड' पढ्

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists