बेँसीमा फुलेको सहर चारैतिर छ तीनतले घर कौसीमा रात गुजारा क्षितिजको ओत लिई नक्सा कोर्दै छु आकाशमा ताराहरूलाई बिन्दु झैँ जोड्न आकार बनाउन, स्वर्गलाई गन्न सक्छ कि सकिन्न? सक्छ कि सकिन्न? सक्छ कि सकिन्न? Mmm ♪ तह पर, मेरो पल्लो घर चम्किन्छ हजारौँ चहकिला निम्तोका माझ नानी, तिम्रो चुल्ठोले डोरी बाटी आउनू है होस गरी आउनू है तिम्रो पल्लो घर आउनू है