Kishore Kumar Hits

Phatcowlee - Achal lyrics

Artist: Phatcowlee

album: Achal


स्थिर छु म अचल ढुङ्गाजस्तै
पानीको बहावले चलाउनै नसक्ने
स्थिर छु म अचल ढुङ्गाजस्तै
पानीको बहावले चलाउनै नसक्ने
आ-हा-हा-हा, तिमी बह्यौ खोलासरि
सललल, मलाई छोई
स्थिर छु म अचल ढुङ्गाजस्तै
पानीको बहावले चलाउनै नसक्ने

प्रकृति हो तिम्रो बहनु
प्रकृति हो तिम्रो बहनु
मेरो प्रकृति मात्र रहनु हो
विशाल तिमी आकाशजस्तै
विशाल तिमी आकाशजस्तै
मसीको निलो म
आ-हा-हा-हा, तिमी बह्यौ खोलासरि
सललल, मलाई छोई
स्थिर छु म अचल ढुङ्गाजस्तै
पानीको बहावले चलाउनै नसक्ने
स्थिर छु म अचल ढुङ्गाजस्तै
पानीको बहावले चलाउनै नसक्ने

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists