Kishore Kumar Hits

Simpal Kharel - One Sided lyrics

Artist: Simpal Kharel

album: One Sided


तिम्रो यादहरू बोकेर म डुल्छु सधैँभरि
तिमीलाई नै सम्झेर म झुल्छु सधैँभरि
तिमी-तिमी नै छौ यहाँवहाँ मेरो सपनीमा
तिमी-तिमी नै छौ जहाँत्यहाँ मेरो बिपनीमा
तिमीलाई के भनूँ, म के भनूँ?
तिम्रो लागि के गरूँ, म के गरूँ?
तिमीलाई के भनूँ, म के भनूँ?
तिम्रो लागि के गरूँ, म के गरूँ?

सुन न, बुझ न
You're my king, let me be your queen
चाहना, बहाना
You're the only one I have been waiting
तस्बिर तिम्रो हेरीहेरी बढ्छ मेरो धड्कन
तिमीबाहेक कतै जान मान्दैन यो मन
हराउँदै छु आज किन कल्पनामा झन्?
तिमी सामु हुँदा सम्हालिँदैन यो मन
Every single time I hear your voice
There are butterflies roaming around my head
Every single time I see you, boy
My heartbeat skips for a moment
Boy, you know, you know how much I need you, I'ma make you mine tonight
I can win the whole world within a sec, I just need you by my side
तिमीलाई के भनूँ, म के भनूँ?
तिम्रो लागि के गरूँ, म के गरूँ?
तिमीलाई के भनूँ, म के भनूँ?
तिम्रो लागि के गरूँ, म के गरूँ?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists