Kishore Kumar Hits

Arthur Gunn - Kaagbeni lyrics

Artist: Arthur Gunn

album: Khoj


असार महिनामा परेको त्यो झरी
सुनकोसी बग्यो है रफ्तारमा
बाँकी भयो सबै त्यो यात्राको याद
बिरानो यो संसारको प्रतिबिम्ब

समय बितिए नि धैर्य हौ
रोकिँदैनन् यी पाइला यहाँबाट
म हुँ एक यात्री प्रलोभी संसारको माझमा
तर आदेशमै आएका छन् यी सबै शब्द

कति थियो होला तिम्रो ती विचार?
जति मैले फेर्न सकिन
म डाँडै काटी आएँ कागबेनी
मात्र तिम्रो यादबाट टाढा हुन

समय बितिए नि धैर्य हौ
रोकिँदैनन् यी पाइला यहाँबाट
म हुँ एक यात्री, प्रलोभी संसार छ माझमा
तर आदेशमै आएका छन् यी सबै शब्द
Ahh, yea-yea-yea-yeah, hmm, whoa, ahh

पोखेँ आफूलाई सबै ती क्रोध
कति झैँ पर्यो होला तिमी माझ
गए ती बिरानो सपना, अब फर्किँदैनन्
बग्दै छ यो पुरानो डुङ्गा, अब पर्खिँदैन

समय बितिए नि धैर्य हौ
रोकिँदैनन् यी पाइला यहाँबाट
म हुँ एक यात्री, प्रलोभी संसार छ माझमा
तर आदेशमै आएका छन् यी सबै शब्द

Hey!

Ra-ra-ra-ra...

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists