Kishore Kumar Hits

Deepak Kharel - Yo Prahar lyrics

Artist: Deepak Kharel

album: Samjhanako Goretoma


यो पहर कहीं बतासिएर जाँदैछु म
जाँदैछु म, जाँदैछु म, जाँदैछु म
यो शहर छाडि हतासिएर जाँदैछु म
जाँदैछु म, जाँदैछु म, जाँदैछु म
यो पहर

शिखरका कुरा के गरौं अब पाइलाहरु नै चुलिदै गए
यौवनका कुरा के गरौं अब भावना नै सुस्ताउँदै गए
आँखाभरि राखेर तिमीलाई लाँदैछु म
जाँदैछु म, जाँदैछु म, जाँदैछु म, जाँदैछु म
यो पहर कहीं बतासिएर जाँदैछु म
जाँदैछु म, जाँदैछु म, जाँदैछु म
यो पहर

मायाको सिमाना नाघे पनि मायाकै तालमा डुबिरहेछु
मनको साँघु तरे पनि अहिले मनकै किनारमा पुगिरहेछु
कलेजीमा गाँठो पारी तिमीलाई लाँदैछु म
जाँदैछु म, जाँदैछु म, जाँदैछु म, जाँदैछु म
यो पहर कहीं बतासिएर जाँदैछु म
जाँदैछु म, जाँदैछु म, जाँदैछु म
यो शहर छाडि हतासिएर जाँदैछु म
जाँदैछु म, जाँदैछु म, जाँदैछु म
यो पहर

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists