Deep Shrestha - Sapanalai Angalera lyrics
Artist:
Deep Shrestha
album: Drishti
सपनालाई अँगालेर रातलाई ब्युझाइदिन्छु
सपनालाई अँगालेर रातलाई ब्युझाइदिन्छु
ब्युझी बाँच्नु मुस्किल हुन्छ गिलासलाई रित्त्याइदिन्छु
ब्युझी बाँच्नु मुस्किल हुन्छ गिलासलाई रित्त्याइदिन्छु
सपनालाई अँगालेर रातलाई ब्युझाइदिन्छु
मान्छेको हुलमा पनि सधैं म एक्लै हुन्छु
मान्छेको हुलमा पनि सधैं म एक्लै हुन्छु
मलाई मेरो होशले घात गर्दा बेहोश हुन्छु
मलाई मेरो होशले घात गर्दा बेहोश हुन्छु
जीवनलाई संगालेर हत्केलामा फुटाइदिन्छु
जीवनलाई संगालेर हत्केलामा फुटाइदिन्छु
ब्युझी बाँच्नु मुस्किल हुन्छ गिलासलाई रित्त्याइदिन्छु
ब्युझी बाँच्नु मुस्किल हुन्छ गिलासलाई रित्त्याइदिन्छु
सपनालाई अँगालेर रातलाई ब्युझाइदिन्छु
फैलेको आकाशभित्र हराउँछु फैलिएर
फैलेको आकाशभित्र हराउँछु फैलिएर
मेरो कथा विश्वासलाई सुनाउँछु लुकाएर
मेरो कथा विश्वासलाई सुनाउँछु लुकाएर
काँडालाई सम्हालेर फूलदानीमा सजाइदिन्छु
काँडालाई सम्हालेर फूलदानीमा सजाइदिन्छु
ब्युझी बाँच्नु मुस्किल हुन्छ गिलासलाई रित्त्याइदिन्छु
ब्युझी बाँच्नु मुस्किल हुन्छ गिलासलाई रित्त्याइदिन्छु
सपनालाई
Поcмотреть все песни артиста
Other albums by the artist