यति धेरैं माया दिई मनभरि दुख नदेऊ यति धेरैं माया दिई मनभरि दुख नदेऊ बाटो वर पर फुल्ने पलास टिपी शिरमा नलाउ यति धेरैं माया दिई जो भाग्यमा कोरिएका सुख दुख स्वीकार छन जो भाग्यमा कोरिएका सुख दुख स्वीकार छन केही तिता पल केही मिठा पल सबै सबै स्वीकार छन यी हातहरु प्रसस्त छन भो सान्त्वना मलाई नदेऊ यति धेरैं माया दिई यो बाटोमा कति काडा कति फूल टिपी हिंडे यो बाटोमा कति काडा कति फूल टिपी हिंडे कति पराई आफ्ना देखे कति आफ्ना पराई भेटे यो जिन्दगीको मोडमा भो साहारा मलाई नदेऊ यति धेरैं माया दिई मनभरि दुख नदेऊ यति धेरैं माया दिई