तिमीलाई म के भनु? तिमीलाई म के भनु? फुल भनु कि जुन भनु? फुल भनु कि जुन भनु? उपमा धेरै, तिमीलाई म के दिउँ? तिमीलाई मनकी मायालु भनु तिमीलाई म के भनु? (हो, हो) फुल फुलेको मौसममा, यो साझको सितल बातावरणमा फुल फुलेको मौसममा, यो साझको सितल बातावरणमा यो मनलाई कसरी सम्हाल्नु म? नपिई बेहोस, बेहोस भए म कहिले नछुट्ने नसा भनु की? फुल भनु कि जुन भनु? फुल भनु कि जुन भनु? उपमा धेरै, तिमीलाई म के दिउँ? तिमीलाई मनकी मायालु भनु तिमीलाई म के भनु? केही झुके-झुकेका नजर केही बोल्न खोज्दा काँपेका अधर केही झुके-झुकेका नजर केही बोल्न खोज्दा काँपेका अधर यी आँखाका गहिरा ताल बिच नसकि तर्न डुबे-डुबे म कहिले नछुट्ने तिर्सना भनु की म? फुल भनु कि जुन भनु? फुल भनु कि जुन भनु? उपमा धेरै, तिमीलाई म के दिउँ? तिमीलाई मनकी मायालु भनु तिमीलाई म के भनु?