Kishore Kumar Hits

Narayan Gopal - Kehi Chotle lyrics

Artist: Narayan Gopal

album: Mitjyu


केहि चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानी हुन्छ
मेरो मन भाँच या साँच, मलाई अब जे गरे हुन्छ
केहि चोटले

मान्छेले गर्ने कर्महरु केले असल, खराब हुन्छ?
आफ्नो अपजसे हातहरुले जे गर्यो त्यहि खराब हुन्छ
डढेको मनमा जे राख, सबै एकछिनमा खाक हुन्छ
मेरो मन भाँच या साँच, मलाई अब जे गरे हुन्छ
केहि चोटले

न त घृणाले आतिन्छु, न त मायाले मातिन्छु
मलाई दोष देऊ या देऊ उपहार, कालो रङ्गमा जे पोते हुन्छ
केको बत्ती नदेख्ने लाई? मेरो दिन रात समान हुन्छ
मेरो मन भाँच या साँच, मलाई अब जे गरे हुन्छ
केहि चोटले

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists