यो सम्झिने मन छ, म बिर्सु कसोरि तिमी नै भनिदेउ ए जाने निठुरि यो सम्झिने मन छ, म बिर्सु कसोरि तिमी नै भनिदेउ ए जाने निठुरि यी औंला तीनै हुन तिमीले चुमेका परेली यीनै हुन तिमीले पुछेका यी औंला तीनै हुन तिमीले चुमेका परेली यीनै हुन तिमीले पुछेका म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न म सक्दिन छाती फुटाएर जोड्न यो सम्झिने मन छ, म बिर्सु कसोरि तिमी नै भनिदेउ ए जाने निठुरि पखाले यी आखापनी दृश्य उहि छ जहाँ नै म हिडे पनि धर्ती उहि छ पखाले यी आखापनी दृश्य उहि छ जहाँ नै म हिडे पनि धर्ती उहि छ न सक्छु म आकश चिथोरेर फेर्न न सक्छु म जूनको उज्यलो नै छेक्न यो सम्झिने मन छ, म बिर्सु कसोरि तिमी नै भनिदेउ ए जाने निठुरि