के दिन सक्छु र तिमीलाई मैले केवल आँसु नै त छ, बिछोडको क्षणमा रुदैछु आज, आँसु लुकाएर भावना मनका छल्किन्छन यी आँखामा तिम्रो त्यो मुस्कान सम्झदा मायालु याद आउँछ बितेका ति रमाइला पलहरु तिम्रो त्यो मुस्कान सम्झदा मायालु याद आउँछ बितेका ति रमाइला पलहरु तिम्रो त्यो मुस्कान सम्झदा मायालु याद आउँछ बितेका ति रमाइला पलहरु