Kishore Kumar Hits

1974 A.D - Timilai Bolauda lyrics

Artist: 1974 A.D

album: On Air


तिमीलाई बोलाउँदा बोलिनौ
फर्केर हेर्दा पनि हेरिनौ
माया छ-छैन पनि भनिनौ
मनको कुरा कहिल्यै खोलिनौ
हामीलाई पनि मनैमा सुटुक्कै राखेर हेर न
माया बसाऔँला मुटुमा
तिमीलाई बोलाउँदा बोलिनौ
फर्केर हेर्दा पनि हेरिनौ
माया छ-छैन पनि भनिनौ
मनको कुरा कहिल्यै खोलिनौ
हामीलाई पनि मनैमा सुटुक्कै राखेर हेर न
माया बसाऔँला मुटुमा

सुटुक्कै भए पनि हुन्छ भनी भन न
बिरानो लागे मनको कुरा खोल न
आँखाको हेराइ बुझेर पनि नबुझेझैँ नबन
सपना मात्र सजाउने बानी तिमी नगर न
तिमीलाई बोलाउँदा बोलिनौ
फर्केर हेर्दा पनि हेरिनौ
माया छ-छैन पनि भनिनौ
मनको कुरा कहिल्यै खोलिनौ
हामीलाई पनि मनैमा सुटुक्कै राखेर हेर न
माया बसाऔँला मुटुमा
तिमीलाई बोलाउँदा बोलिनौ
फर्केर हेर्दा पनि हेरिनौ
माया छ-छैन पनि भनिनौ
मनको कुरा कहिल्यै खोलिनौ
हामीलाई पनि मनैमा सुटुक्कै राखेर हेर न
माया बसाऔँला मुटुमा
हामीलाई पनि मनैमा सुटुक्कै राखेर हेर न
माया बसाऔँला मुटुमा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists