Kishore Kumar Hits

1974 A.D - Mayalule Mayalule lyrics

Artist: 1974 A.D

album: Limited Edition


मायालुले, मायालुले
मायालुले हामीलाई पिरैमा डुबायो
निष्ठुरिले, निष्ठुरिले
निष्ठुरिले हामीलाई जालैमा फसायो, जालैमा फसायो

मायालुहरु यस्तो हुन्छन भनी
मनमा कहिले बसेन
मायालुहरु यस्तो हुन्छन भनी
मनमा कहिले बसेन
ऊनीहरु पापी हुन्छन् भनी
हृदयमा कहिले बसेन
मायालुले, मायालुले
मायालुले हामीलाई पिरैमा डुबायो
निष्ठुरिले, निष्ठुरिले
निष्ठुरिले हामीलाई जालैमा फसायो
जालैमा फसायो

ऊनीहरु झुटो हुन्छन् भनी
हामीलाई कहिले भनेनन
ऊनीहरु झुटो हुन्छन् भनी
हामीलाई कहिले भनेनन
ऊनीहरुले रुवाइ जान्छन् भनी
बिर्सेंर पनि त भनेनन
मायालुले, मायालुले
मायालुले हामीलाई पिरैमा डुबायो
निष्ठुरिले, निष्ठुरिले
निष्ठुरिले हामीलाई जालैमा फसायो
पिरैमा डुबायो, जालैमा फसायो
पिरैमा डुबायो, जालैमा फसायो
पिरैमा डुबायो, जालैमा फसायो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists