Kishore Kumar Hits

1974 A.D - Mayalu Mayalu lyrics

Artist: 1974 A.D

album: Jangi Nishan


मायालुले, मायालुले
मायालुले हामीलाई पिरैमा डुबायो
निस्थुरीले, निस्थुरीले
निस्थुरीले हामीलाई जालैमा फसायो, जालैमा फसायो
मायालुहरू यस्तो हुन्छन् भनि
मनमा कहिले बसेन
मायालुहरू यस्तो हुन्छन् भनि
मनमा कहिले बसेन
उनीहरू पापी हुन्छन् भनि
हृदयमा कहिले बसेन
मायालुले, मायालुले
मायालुले हामीलाई पिरैमा डुबायो
निस्थुरीले, निस्थुरीले
निस्थुरीले हामीलाई जालैमा फसायो, जालैमा फसायो
उनीहरू झुटो हुन्छन् भनि
हामीलाई कहिले भनेन्न
उनीहरू झुटो हुन्छन् भनि
हामीलाई कहिले भनेन्न
उनीहरूले रुवाई जान्छन् भनि
बिर्सेर पनि त भनेन्न
मायालुले, मायालुले
मायालुले हामीलाई पिरैमा डुबायो
निस्थुरीले, निस्थुरीले
निस्थुरीले हामीलाई
जालैमा फसायो, पिरैमा डुबायो
जालैमा फसायो, पिरैमा डुबायो
जालैमा फसायो, पिरैमा डुबायो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists