वरपर गाउँ भरि हल्ला छ पल्लोमा घरको च्यांङबा छैन उता लाहुरेमा होकी, कहाँ गा' हो? दुईचार महिना नै भई सक्यो यता आप्पा र आमालाई सुर्ताले मार्यो नि, ल-है वरपर गाउँ भरि हल्ला छ पल्लोमा घरको च्यांङबा छैन उता लाहुरेमा होकी, कहाँ गा' हो? दुईचार महिना नै भई सक्यो यता आप्पा र आमालाई सुर्ताले मार्यो नि, ल-है ♪ आगुम मंसिर महिनामा बिहेमा हुने पो कुरा थियो पल्लोमा घरको मैच्याङले वारीमा हुने पो कुरा थियो गाउँ भरि त हल्ला अर्कै भो च्यांङबा भने कतै लाग्या हो गाउँ भरि त हल्ला अर्कै भो च्यांङबा भने कतै लाग्या हो वरपर गाउँ भरि हल्ला छ पल्लोमा घरको च्यांङबा छैन उता लाहुरेमा होकी, कहाँ गा' हो? दुईचार महिना नै भई सक्यो यता आप्पा र आमालाई सुर्ताले मार्यो नि, ल-है Gotta stop this bloody revolution Living in a world full of confusion यता आप्पा र आमालाई सुर्ताले मार्यो नि, ल-है