जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो मलाई गर्व छ, हाम्रो पुर्खाले कति व्यथाहरू सहेर कति व्यथाहरू सहेर इतिहासमा कथा त लेखेकै छ जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो न नै लडाइको मैदानबाट भागिदिन्छ न त सुनको तराजुमा बिकिदिन्छ न नै लडाइको मैदानबाट भगिदिन्छ न त सुनको तराजुमा बिकिदिन्छ आफ्नै कर्ममा अटल रहने आफ्नै पसिनामा बिश्वास राख्ने यो मन त मेरो नेपाली हो न नै अरुको भरोसामा बाँचिदिन्छ न त आफ्नो अधिकारलाई गुम्न दिन्छ न नै अरुको भरोसामा बाँचिदिन्छ न त आफ्नो अधिकारलाई गुम्न दिन्छ हिमालझैँ चम्किलो सफा छ छाती आकाशझैँ फिँजिएको बिचार छ बिशाल यो मन त मेरो नेपाली हो जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो मलाई गर्व छ, हाम्रो पुर्खाले कति व्यथाहरू सहेर कति व्यथाहरू सहेर इतिहासमा कथा त लेखेकै छ जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो